Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • थप १४ काेराेना संक्रमितको मृत्यु


    बुधबार, मंसिर २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५ हजार ९ सय ७२ पुगेको छ। हाल ५ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार