Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कंगनाकाे \’जजमेन्टल हे क्या\’काे ट्रेलर


    बिहिबार, असार १९ २०७६
    3.4K
    Shares
  • १ मिनेट पाठ
  • मुम्बई, असार १८ (एजेन्सी) ।  कंगना रनौट तथा राजकुमार राव स्टारर  ‘जजमेन्टल हे क्या’को ट्रेलर रिलिज भएको छ। ट्रेलर मंगलबार रिलिज भएको हो। ट्रेलरले दर्शकहरूमा उत्सुक्ता बढाएको छ। पोस्टरबाट चर्चा बटुलेको सिनेमाको ट्रेलर पोस्टर भन्दा पनि असरदार रहेको प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।

    प्रकाश कोभेलामुडीको निर्देशनमा तयार भएको सिनेमा जुलाई २६ मा रिलिज हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार