Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वदलीय बैठक बालुवाटारमा जारी, देउवा बाहिरिए


    मंगलबार, मंसिर २३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने लिखित धारणा राखेर बाहिरिएका छन् । 

    उनी बैठकबाट बाहिरिएपनि बैठकमा के धारणा राखे भन्ने सार्वजनिक भएको छैन ।

    पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ । 

    जारी बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हुन सबैलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार