Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपेश पुनसँग सहकारी सम्बन्धि संसदीय छानबिन समितिले लियो बयान


    शुक्रबार, साउन ३२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ ।

    शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका हुन् । पुन पुर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हुन् ।

    सुप्रिम सहकारी ठगि प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना प्रतिवादीको सूचीमा पुनको पनि नाम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार