Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • कोरोना महामारी समाप्त नभएसम्म प्रधानमन्त्रीले पारिश्रमिक नलिने 


    सोमबार, बैशाख १ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १ बैशाख । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको आज २१ औं दिन हो । कोरोना रोकथामका लागि सरकारले हरसम्भव उपाय अपनाइरहेको छ ।

    यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् ।  आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् । 

    नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार