Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा नेतृ रामकुमारी झाक्रीकाे आग्रह – अरिंगाल होइन‚ मौरी हुनुस्


    शुक्रबार, मंसिर १९ २०७७
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाक्रीले पार्टी एकतालाई बलियाे बनाउँन लाग्न आग्रह गरेकी छन्।

    काठमाडाैंकाे थापाथलीमा आयोजित एक कार्यक्रममा नेतृ झाक्रीले अरिंगाल होइन मौरीजस्तो भएर पार्टी एकताको पक्षमा लाग्न पार्टीका नेतृत्ववर्गलाई आग्रह गरेकी हुन्।

    कार्यक्रमा उनले व्यतिको पुजा गर्ने प्रवृत्तिलाई त्याग्दै विधि र पद्धतिको पक्षमा लाग्नसमेत आह्वान गरेकी छन्।

    आफूहरू पार्टी एकताको पक्षमा भएको बताउँदै उनले समाजवाद जप्ने दलाल पुजीँवादलाई पोस्ने काम भएको आरोप लगाएकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार