Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली


    बिहिबार, मंसिर १८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्।

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बतायो।

    यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार