Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा स्थायी कमिटी बैठक २१ गते बस्ने


    बुधबार, मंसिर १७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सरेको छ।

    बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक केही बेर बसेर स्थगित भएको थियो।

    सचिवालय बैठक स्थगित भएका कारण स्थायी समिति बैठक पनि सरेको प्रवक्ता नारायाणकाजी श्रेष्ठले बताए । 

    प्रवक्ता श्रेष्ठका अनुसार स्थायी समिति बैठक अब यही मंसिर २१ गते बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार