Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय सचिव गए, चिनियाँ रक्षामन्त्री आइतबार आउँदै


    शनिबार, मंसिर १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चीनका रक्षामन्त्री वेइ फेङ्हो र भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगला

    काठमाडौं  । भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगला नेपाल भ्रमण सकी शुक्रबार फर्किएको २ दिनपछि चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा नेपाल आउन लागेका छन् । 
     
    भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । उनी आइतबार साँझ नै फर्कनेछन् । चीनका रक्षामन्त्री फेङ्होको नेपाल भ्रमणमा काठमाडौं–रसुवा रेलमार्गको डीपीआर बनाउने लगायतका बिषयमा वार्ता हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार