Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस संसदीय दलको बैठक बस्दै


    शुक्रबार, जेष्ठ ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसले आज बिहान बस्नेगरी संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

    बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ । बैठकमा संसदमा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसदको अवरोध जारी राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार