Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठकको समय सर्‍यो, २ बजे बस्ने गरी तोकियो


    बुधबार, मंसिर ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार दिउँसो १ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकको समय परिवर्तन भएको छ । यसअघि दिउँसो १ बजेका लागि तोकिएको बैठक अब २ बजे बस्ने भएको हो । 

    बैठक एक घण्टा पछि सरेको एक मन्त्रीले जानकारी दिए । 

    नेकपा सचिवालय बैठक आज १ बजे बालुवाटारमा बस्ने यसअघि नै तय भैसकेको छ । सचिवालय बैठक समयमै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्टि गरिसकेका छन् ।

    आजको सचिवालय बैठक सार्ने पक्षमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सदस्य भने सचिवालय बैठक आजै गर्ने पक्षमा छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार