Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संबैधानिक परिषदको बैठक बालुवाटारमा


    आइतबार, चैत्र १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संबैधानिक परिषदको बैठक बालुवाटारमा सुरू भएको छ । महालेखा परीक्षक पद रिक्त भएको १० महिनासम्म पनि नियुृक्ति हुन सकेको छैन ।

    महालेखा परीक्षक निमित्तकै भरमा चलिरहेको छ । आजको बैठकमा महालेखा परीक्षक नियुक्ति लगायतका एजेन्डा रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार