Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


    सोमबार, चैत्र १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

    सोमबार प्रि–ओपन सेसनमा २.११ अंकले बढेको नेप्से २०५०.६८ विन्दुमा पुगेको छ ।

    यस सेसनमा २९ कम्पनीको ४ हजार ३० कित्ता सेयर किनबेच हुँदा २८ लाख ३५ हजार ७६६ रुपैयाँको कारोबार भएको छ ।

    यस सेसनमा १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार