Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो बुद्ध एयरको विमान


    बुधबार, फाल्गुन ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अवतरण गर्न नसकेपछि पोखराका लागि उडेको बुद्ध एयरको विमान काठमाठौं नै फर्किएको छ ।

    आज बिहान पौने ९ बजे ७३ जना यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको बुद्धको उडान नम्बर बीएचए ६५१ विमान खराब मौसमका कारण अवतरण गर्न नसकेको बताइएको छ ।

    पोखरा नजिकैको आकाशबाट डाइभर्ट भएको उक्त विमान साढे ९ बजे काठमाडौंमा अवतरण गरेको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार