Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरी काठमाडौंमा सुरक्षित अवतरण


    बिहिबार, कार्तिक १ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।

    विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

    बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ- आज बिहान उडान नं 100, जहाज 9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । हाम्रो प्राविधिक टाेलिले जहाजकाे चेकजाँच गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार