Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • माओवादीले अब पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने


    बिहिबार, फाल्गुन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने निर्णय गरेको छ ।

    बिहीबार जारी गरेको विधानमा यस्तो प्रावधान ल्याएको हो । यस्तै पार्टी समितिको गोपनीयता भङ्ग नगर्न पनि भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार