Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा संसदीय दलको बैठक बस्दै


    शुक्रबार, माघ १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हाे ।

    बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारे र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार