Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


    मंगलबार, चैत्र २५ २०७६
    890
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २५ चैत ।

    कोरोना भाइरसको महामारीबिरुद्ध लकडाउन घोषणा भएको १५ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा आज ११ बजे सम्बोधन गर्दैछन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नेपाल टेलिभिजनमार्फत् सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

    यसअघि कोरोना भाइरस महामारी विश्वका अधिकांश देशमा फैलिसकेपछि र नेपालमा पनि देखिएपछि ८ चैतमा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार