Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • दुई करोड नगदसहित व्यापारी नरेश अग्रवाल पक्राउ


    शुक्रबार, माघ ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजस्व अनुसन्धान विभागले हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई दुई करोड नगदसहित पक्राउ गरेको छ ।

    गएराति विभागको टोलीले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो ।

    उनकाे साथ दुई हजार अमेरिकी डलर समेत बरामद भएको छ। अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । उनलाई राजस्वको हिरासतमा राखिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार