काठमाडौं। बलात्कार पीडित तथा क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजतलास गर्न थालेको छ। सामाजिक सञ्जालमा गौशाला–२६ भन्दै तस्बिर सार्वजनिक भएपछि पीडित युवतीले साइवर ब्युरोमा उजूरी दिएकी छन्।
साइवर व्युरोका प्रवक्ता पशुपति रायका अनुसार गौशाला २६ को फोटो भन्दै सामाजिक सञ्जालभरी फोटो सार्वजनिक भएको छ। नेपाली अर्गनाइजर तथा अन्य विभिन्न नामक एकाउन्टबाट उत्त तस्वीर सार्वजिनक गरिएको हो।
साइबर ब्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार कुनै पनि पीडित युवतीको फोटो सार्वजनिक गर्न पाइँदैन। सार्वजनिक व्यक्ति तथा अकाउन्टका विषयमा व्युरोले जानकारी माग गरेको छ।
उक्त अनुसन्धान भइरहेको छ। यस्तो कसुर गर्नेलाई साइबर क्राइमको मुद्दामा कारबाही हुने कानुनी व्यवस्था छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend