Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कानुन समितिको बैठक बस्दै, भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने


    बुधबार, पुष २५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्ने भएको हाे ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची रहेको बताइएको छ ।

    गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार