Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ


    मंगलबार, पुष २४ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मोरङ । एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-९ ज्योतिटोल बस्ने २४ वर्षीय श्याम बर्देवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

    बर्देवाले ती १४ वर्षीया किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार