Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • रूपान्तरण अभियानले जनतामा आशा पलाएको छ : माओवादी केन्द्र


    मंगलबार, पुष १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिनासम्म चलेको रूपान्तरण जनतामा आशा पलाएको दाबी गरेका छन् । हिजो(सोमबार) सकिएको रूपान्तरण अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्यकर्तामा जागृति आएको टिप्पणी गरे । अभियानका क्रममा पहिले बनेका ठाउँको संगठन सुदृढ भएको उनको भनाइ छ ।

    त्यस्तै, पार्टी प्रवेश, नवीकरण लगायतका काम भएको जानकारी दिए । जनता पार्टीप्रति आकर्षित भएको उनले बताए ।

    “जनता हामीतिर फर्केका छन् । उहाँहरूका गुनासा छन् । तपाईंहरू फेरि आउनुपर्छ भन्ने छ,” सापकोटाले भने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार