Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • माइतीघरबाट पक्राउ परेका सिके राउतसहित सबै रिहा


    सोमबार, पुष १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बिहान धोती दिवस मनाउने क्रममा माइतीघर मण्डलामा उत्रेपछि पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित सबै प्रदर्शनकारीलाई छाडिएको छ।

    राउतसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरु सबैलाई छाडिएको प्रहरीले जनाएको छ।

    ब्यानरसहित धोती दिवस मनाउन निषेधित क्षेत्र माइतीघर पुगेकाले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार