काठमाडौँ। विराटनगरबाट स्रोत नखुलेको १९ लाख पचास हजार रुपैयाँ नगद सहित एक जना पक्राउ परेका छन् । स्रोत नखुलेको रकम बोकेर हिँडिरहेको अवस्थामा सुनसरीको देवानगन्ज गाउँपालिका-५ का ४९ वर्षीय सुरेसप्रसाद साह विराटनगर महानगरपालिका-६ केशलियामार्गबाट पक्राउ परेका हुन् ।
प्रहरीले साह सवार को ७प५ २२१ नम्बरको मोटरसाइकल र एक थान मोवाईल सेट पनि नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार बरामद रकम सहित साहलाई आवश्यक अनुसन्धानका लागि आज राजस्व अनुसन्धान कार्यालय ईटहरीमा पठाउने तयारी भैरहेको छ ।
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गएराति करिब ११स्५० बजे कोशी लोक मार्गमा उत्तरबाट...
काठमाडौं । तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा,...
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend