Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अफलाइन चलाउने पठाओ र इनड्राइभका ४८ जना चालक पक्राउ


    आइतबार, पुष ८ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रहरीले पठाओ र इनड्राइभका ४८ जना राइडरहरुलाई पक्राउ गरेको छ। ‘अफलाइन ड्राइभ’ गरेको भेटिएपछि उनीहरूलाई शनिबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

    अफलाइन मोटरसाइकल चलाउँदा सुरक्षा चुनौती बढेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।अफलाइन चालकहरूलाई काउन्सिलिङपछि रिहा गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार