Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • तस्बिरमा हेर्नुहोस् कांग्रेसको बागमती प्रदेश सम्मेलन


    शनिबार, पुष ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन सुरु भएको छ । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँका अनुसार यस सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी छन् ।

    सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी छन् ।

    त्यसैगरी नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी भएको सभापति बानियाले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार