Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • उद्योग वाणिज्य संघ दाङका सदस्य बुढाथोकी पक्राउ


    शुक्रबार, पुष ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङ उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् । बुढाथोकी बैंक कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    जिल्ला अदालत बाँकेले ७ लाखको चेक बाउन्समा फैसला सुनाउँदै उनलाई सजाय तोकेको थियो । अदालतको फैसला कार्यान्वयन गर्न बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    लामो समयदेखि कुखुरा व्यवसायमा कारोबार गर्दै आएका उनलाई दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो । जिल्ला अदालत बाँकेको आदेशका आधारमा प्रहरीले पक्राउ गरेर उतै पठाएको हाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार