Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्च अदालतका ६ न्यायाधीशको शपथ ग्रहण आज


    बिहिबार, पुष ५ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सर्वोच्चमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् ।

    बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशले एकैपटक सामूहिक सपथ ग्रहण गर्न लागेका हुन्

    उनीहरूलाई आज दिउँसो २ बजे राष्ट्रपति पौडेलले शपथग्रहण गराउने छन् ।

    सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल न्यायाधीशमा नियुक्त भएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार