Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भैसेपाटीको मन्त्री क्वार्टरभित्र आगलागी


    मंगलबार, पुष ३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो ।

    त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

    विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार