Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु


    सोमबार, पुष २ २०८०
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सप्तरीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

    अग्निसाइर कृष्णसावरण गाउँपालिका-४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको आइतबार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

    माटो खन्ने क्रममा ढिस्कोले पुरिएर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार