Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता


    शनिबार, मंसिर ३० २०८०
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच आज बिहान भेटवार्ता भएको छ ।

    शनिवार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भएको उक्त भेटमा मुलुकको समसामयिक लगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार