Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म


    शुक्रबार, मंसिर २९ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको छ ।

    आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सारेर फागुनमा गर्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

    यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो । योसँगै कांग्रेसले महासमिति बैठक तेस्रो पटक सारेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार