Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ आज हुँदै


    शुक्रबार, मंसिर २९ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।

    उक्त बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ छ ।

    आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ हुनेछ ।

    प्रस्तावित न्यायाधीश द्वय ढुङ्गाना र सुवेदी उच्च अदालतको न्यायाधीश पदमा रहँदा गैरकानूनी फैसला गरेको उजुरीकर्ताहरूले आरोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार