Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस शेखर–गगन पक्षको बैठक बत्तीसपुतलीमा जारी


    बुधबार, मंसिर २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको बैठक बसिरहेको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक जारी छ ।

    बैठकमा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् ।

    बैठकमा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार