काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले तीन हजार १६८ वटा अस्थायी टहरा बनाएको दाबी गरेको छ । माओवादीका जिल्ला संयोजक गोविन्द रोक्काका अनुसार पालिकाहरूबाट प्राप्त विवरण अनुसार जिल्लाभर हालसम्म सो मात्रामा आवास निर्माण भएका हुन् ।
प्राप्त विवरण अनुसार आठबिसकोट नगरपालिकामा एक हजार ३०५, सानोभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसिकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७, बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवासहरू निर्माण भएका छन् ।
सबैभन्दा बढी क्षति भएका आठबिसकोट, सानोभेरी र चौरजहारी नगरपालिका हुन् । यहाँ माओवादीका उपमहासचिव जनार्दन शर्माको नेतृत्वमा सिङ्गो जिल्ला पार्टी नै भोलेन्टियरको रूपमा खटिएको छ । शर्माले ३ हजार बढी भोलेन्टियरको कमान्ड गरी आफैँ पनि आवास निर्माणमा खटिएका छन् ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend