Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एमाले दैलेखका नेता तर्क शाही दम्पति माओवादीमा प्रवेश


    आइतबार, कार्तिक २६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले दैलेखका नेता तर्कबहादुर शाही नेकपा माओवादी केन्द्रका प्रवेश गरेका छन् ।

    दैलेखी कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा चिनिने शाहीलाई आज प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।

    उनीसँगै उनको श्रीमती सुस्मिता सिंह पनि माओवादी प्रवेश गरेकी छन् । सिंह एमाले कर्णाली प्रदेश सदस्य समेत भइसकेकी नेतृ हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार