Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेपाल सुपर लिगमा आज झापा र लुम्बिनी भिड्ने


    मंगलबार, मंसिर २६ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुने भएको हाे ।

    हिजो भएको खेलमा काठमाडौं रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको थियो । यस जितसँगै काठमाडौंले पाँच खेलमा आठ अङ्क जोडेको छ भने पोखराको पनि समान आठ अङ्क नै रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार