Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • यस्तो छ तरकारी र फलफूलको आजको मूल्य


    आइतबार, मंसिर २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल र तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज गोलभेँडा सानो (लोकल) प्रतिकिलो १७ रुपैयाँ ६७ पैसा, रातो मुला १५ रुपैयाँ ६७ पैसा, घिरौला ७५ रुपैयाँ, भन्टा लाम्चो २७ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य कायम गरिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ ६७ पैसा, राताे आलु ४९ रुपैयाँ, सेताे आलु ३९ रुपैयाँ प्रति किलो मूल्य रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार