Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनसेलको सीईओलाई बयानका लागि बोलाउन सांसद स्वर्णिम वाग्लेको माग


    बुधबार, मंसिर २० २०८०
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले एनसेल ब्रिकी प्रकरणमाथि छानविन गर्न एनसेलको सीईओलाई पत्र काट्न माग गरेका छन् ।

    एनसेलको शेयर खरिद ब्रिकीमा अनियमितता गरेको आंशकापछि अर्थ समितिले छलफलको लागि बोलाएको थियो । उनले अर्थ समितिमा बोल्दै समितिले एनसेलको सीईओलाई नै पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

    लगानी बोर्डका सीईओ, अर्थमन्त्री, टेलिकमका अधिकारी, एनसेलको नेपाली साझेदारलाई पनि सँगै बोलाएर बृहत छलफल गरौँ ।’ उनले भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार