विराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई ओखलढुङ्गा प्रवेशमा रोक लगाउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली काङ्ग्रेस ओखलढुङ्गाको भवन उद्घाटन कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री कार्कीलाई अवरोध गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
किराँत राई यायोक्खाका महासचिव भीम राई, संयुक्त संघर्ष समिति ओखलढुंगाका जिल्ला संयोजक थगेन्द्र राई र यायोक्खा पूर्वजिल्ला अध्यक्ष दीपेन्द्र रुम्दालीलाई ओखलढुंगाको गोरुमारे भञ्ज्याङबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेशको नाम कोशी राख्ने पक्षमा मतदान गरेको भन्दै पहिचानवादीहरुले प्रदेशसभा सदस्यहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने कार्यक्रम तय गरेका छन् । सोहीअनुसार मुख्यमन्त्रीलाई जिल्ला प्रवेशमा अवरोध गरिएको थियो।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend