Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]


    सोमबार, मंसिर १८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

    जसअनुसार गोलभेँडा ठुला (नेपाली)को अधिकतम मूल्य प्रतिकिलो ८० तथा गोलभेँडा ठुलो (भारतीय) को १०० रुपैयाँ रहेको छ ।

    यसैगरी गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ भने आलु रातोको ५० रुपैयाँ रहेको छ । यसैगरी प्याज सुकेको (भारतीय) १००, लौकाको ४०, सजिवनको २२०, केरा (दर्जन)को १५०, अनारको ४५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

    सूची हेर्नुहोस्ः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार