Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगलागि


    आइतबार, मंसिर १७ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा आगलागि भएको छ। बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागि भएको डीआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।

    उनका अनुसार चीन जानका लागि बोर्डिङ पास सकेर प्रतिक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागि भएको हो। लगेजमा ल्यापटप, पावर बैंकले चार्ज गरि राखिएको थियो।

    लगेजमा लागेको आगो तत्कालै निभाइएको उनको भनाई छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार