काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक करिब १८ अंकले ओरालो लागेको छ । नेप्से १८.०६ अंकले घटेर १८५८.५३ को बिन्दुमा झरेको छ ।
आज २८९ धितोपत्रको ४५ लाख ९५ हजार ५३३ कित्ता एक अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इनडेक्स ०.७८ प्रतिशतले घटेर ३५६.०८ को बिन्दुमा झरेको छ ।
आज १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उससमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।
आज रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेको छ । यसदिन विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend