Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोटाङमा पोखरीमा डुबेर बालिकाको मृत्यु


    सोमबार, मंसिर ११ २०८०
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • खोटाङ। खोटाङको साकेला गाउँपालिका–२ स्थित माछा पोखरीमा डुबेर एक बालिकाको निधन भएको छ।

    आइतबार दिउँसो साढे १ बजे वीरधन राईको ३० महिनाकी छोरी आरिमा राई बराहपोखरी गाउँपालिका–६ स्थित मामा घरमा बस्दै आएकोमा घर नजिकै रहेको माछा पोखरीमा खेल्दै जाने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखि उद्धार गरेर उपचारको लागि साकेला आधारभुत अस्पताल लागेकोमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

    उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी खोटाङले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार