Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको नाम सर्वसम्मत अनुमोदन


    आइतबार, मंसिर १० २०८०
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

    आज आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम अनुमोदन गरेको हो ।

    अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार