Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बल्खुमा यस्तो देखियो दुर्गा प्रसाईं समूहको प्रदर्शन


    बिहिबार, मंसिर ७ २०८०
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ बल्खुमा मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरिरहेको छ । आज प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको हो । प्रसाईंले आह्वान गरेको उक्त प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएको छ ।

    क्तपुरसहितका मुख्य क्षेत्रका जुलुस आउन बाँकी छँदै बल्खु चोकमा बाक्लो उपस्थिति देखिएको हो । भक्तपुरको जुलुस प्रसाईं आफैंले नेतृत्व गर्नेछन् ।

    उक्त प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार