Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • मेयर बालेन र गृहमन्त्री श्रेष्ठबीच भेटघाट


    शनिबार, कार्तिक २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहबीच लञ्चसहितको भेटघाट भएको छ । आज बिहान बालेन निवास गैरीगाउँमा गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित पुगेका थिए ।

    बालेन पत्नी सबिना काफ्लेले एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी छिन् । फोटोमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरी लिएकी छिन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार