Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सरकार एक्लैले देश विकास गर्न सक्दैन : पूर्वप्रधानमन्त्री चन्द


    बिहिबार, कार्तिक २३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताएका छन् ।

    बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले देश विकासका लागि जनताले पनि सहयोग गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री चन्दले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरुको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गरे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार