Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच राउण्ड गोली र लागुऔषधसहित २ किशोर पक्राउ


    बुधबार, कार्तिक २२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सप्तरी । सप्तरीको खड्क नगरपालिका–११ स्थित बनौलीबाट ५ राउण्ड गोली र लागुऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरी खड्क नगरपालिका–११ बनौली बस्ने १८ वर्षीय किशोर छन् ।

    ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितको साथबाट थ्रिनटथ्रि राइफलको ५ राउण्ड गोली बरामद गरेको छ । किशोरको साथबाट गाँजा २० ग्राम र लागूऔषध नाइट्राभेट २ ट्याब्लेट बरामद गरेको छ ।

    मंगलबार साँझ पक्राउ गरेर उनीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार